२४ श्रावण २०८३, आइतबार । August 9, 2026

नेदरल्याण्ड्स क्वाटरफाइनलमा, टर्कीसँग भिड्ने

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको खेलमा रोमानियालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेको छ । नेदरल्याण्ड्सले रोमानियामाथि ३–० को जित हासिल गरेको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे भने तेस्रो गोल पनि उनैले गरेका थिए । नेदरल्याण्ड्सले अब सेमिफाइनल…