२ कार्तिक २०८३, सोमबार । October 19, 2026

एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष बुझाए राजीनामा


१९ असार २०८१, बुधबार  

18
Shares

काठमाडौं । नेकपा (एमाले) का मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्।

कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेले मन्त्रीहरुलाई राजीनामा दिन भनेको थियो। साथै एमालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएपछि सरकारलाई दिएको समर्थन एमालेले बुधबारबाट लागु हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि