३० चैत्र २०८२, सोमबार । April 13, 2026

चीनमा भारी वर्षासँगै आएको बाढीले करिब दुई लाख व्यक्ति विस्थापित

एजेन्सी । चीनको अन्हुई प्रान्तमा परेको निरन्तरको बर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई वासस्थान बाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार बिहानसम्म, अन्हुईका छ प्रान्तीय शहर, ३५ काउन्टी तथा जिल्लाहरूमा वर्षाले ठुलो क्षति पुर्याएको छ । चीनको सबैभन्दा…