२४ श्रावण २०८३, आइतबार । August 9, 2026

यी १२ देशको स्थान सुरक्षित, नेपालले कुन–कुन देशसँग प्रतिष्पर्धा गर्नुपर्छ ?

एजेन्सी । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा १२ देशले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार भारत र श्रीलंकाले आयोजक राष्ट्रका रुपमा २०२६ को टी–२० विश्वकपमा प्रतिष्र्धा गर्नेछन् । यसबाहेक अमेरिका र वेष्टइन्डिजमा सम्पन्न भएको टी–२० विश्वकप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेर…