३० चैत्र २०८२, सोमबार । April 13, 2026

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिन । निरन्तरको बर्षासँगै झरेको पहिरोले मुग्लिन–नारायणगढ​ सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ जलवीरे ​भन्ने स्थानमा मंगलबार दिउँसो ३ बजेपछि पहिरो खस्दा अहिले सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । पहिरोसँगै खसेको ठूलो ढुङ्गा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।​ प्रहरीका अनुसार सडक दुईतर्फी सञ्चालन गर्न करिब १ घण्टा लाग्ने अनुमान…