९ आश्विन २०८३, शुक्रबार । September 26, 2026

बागमती र मेलम्ची नदीले खरताको तह पार गर्यो, अन्य कुन–कुन नदीमा बढ्दैछ पानीको बहाव ?

काठमाडौं । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढीले खतराको तह पार गरेको जनाएको छ । मेलम्चीको नकोटेमा रहेको स्टेसनले हाल जल सतह बढिरहेको विवरण पठाएको छ । नदीमा पानीको सतह साढे ४ मिटर बढ्दा खतराको तह हुनेमा अहिले झन्डै ५ मिटर जल सतह बढेको र यो बढ्ने क्रममा रहेकोले मेलम्ची,…