१७ कार्तिक २०८३, मंगलबार । November 4, 2026

सप्तकोशीमा पनिको बहाव उच्च, ३४ वटा ढोका खोलियो


२२ असार २०८१, शनिबार  

357
Shares

कोशी । सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ।

कोसीको बहाब लगातार बढिरहेको छ । बहाब बढेपछि साइरनसमेत बजाइएको छ । अहिले कोसीको बहाब २ लाख ७२ हजार ४ सय ८५ क्यसेक रहेको छ ।

कोसीको बहाब बढेपछि भारतीय पक्षसँग पनि समन्वय भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक