६ फाल्गुन २०८२, बुधबार । February 18, 2026

भारतको आसाममा बाढी, हालसम्म ३८ जनाको मृत्यु

एजेन्सी । भारतको आसाममा भारी बर्षासँगै आएको बाढीले हालसम्म ३८ जनाको मृत्यु भएको छ । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भएको छ । योसँगै हासम्म मृत्यु हुनेको संख्या ३८ पुगेको हो । मङ्गलबार २८ जिल्लाका…