६ फाल्गुन २०८२, बुधबार । February 18, 2026

साताको अन्तिम कारोबारको दिन १५ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक नेप्से १५ अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १५ दशमलव ४६ अंकले बढेर २११९ दशमलव ६९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स ० दशमलव ४९ प्रतिशतले बढेर ३७४ दशमलव ७० विन्दुमा अडिएको छ। यसदिन ३१३ स्क्रिप्सको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता…