६ फाल्गुन २०८२, बुधबार । February 18, 2026

पहिरोका कारण विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध

सिन्धुली । गएरातिदेखि परेको अविरल बर्षासँगै देशभार बाढी र पहिरोको जोखिम बढेको छ । यस्तै विभिन्न ठाउँमा पहिरोले राजमार्गहरु पनि अवरुद्ध गरेको छ । अविरल बर्षाका कारण सिन्धुलीमा पहिरो जाँदा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ। शनिबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाडस्थित पहिरो खस्दा विपी राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको…