४ फाल्गुन २०८२, सोमबार । February 17, 2026

टिआरसीमा सहमति,नयाँ सरकारपछिको राम्रो कामः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयकलाई निष्कर्षमा पुर्याएर नयाँ सरकारले एउटा राम्रो काम गरेको बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक टुंग्याउन गठिन कार्यदलले बुझाएको प्रतिबेदन बुझ्दै दाहालले यस्तो बताएका हुन् । आफू प्रधानमन्त्री रहँदा गठन भएको कार्यदलले टिआरसीलाई टुंगोमा पुर्याएकोमा खुसी व्यक्ति गर्दै…