४ असार २०८३, बिहिबार । June 18, 2026

ऐना युनिसेक्स सलुनले मनायो तेस्रो वार्षीकोत्सब


३१ श्रावण २०८१, बिहिबार  

255
Shares

काठमाडौं । ऐना युनिसेक्स सलुनले तेस्रो वार्षीकोत्सब मनाएको छ ।

त्रिपुरेश्वरमा रहेको ऐना युनिसेक्स सलुनले आफ्नो तेस्रो वार्षीकोत्सव मनाएको हो । सलुनकी संचालक खुसी पाठकले गुणस्तरयुक्त प्रविधि, सेवामूलक र सम्पूर्ण सुबिधा भएको ऐना सलुनबाट दक्ष अनुभवी सौन्दर्यकर्मीद्वारा सेवाग्राहीहरुलाई सेवा दिन पाउँदा आफु गौरवान्वित भएको बताइन् । उनले अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको व्यवस्था भएको पनि जानकारी दिएकी छन् ।

यसका साथै सञ्चालक पाठकले नेपालमै बसेर पनि केही गर्न सकिन्छ भनेर अपनाएको यो पेशाप्रति बिश्वास गरेर आउने सम्पुर्ण सेवाग्राहीहरुलाई धन्यवाद पनि व्यक्त गरेकी छन् । संचालनको सुरुवातीदेखी ऐनाले महिला पुरुष दुबैलाई रोजगारसमेत प्रदान गरिरहेको छ । आगामी दिनमा ऐना युनिसेक्स सलुनले अझ आधुनिक प्रशिक्षण र सेवा दिने पनि सञ्चालक पाठकले प्रतिबद्धता व्यक्त गरिन् ।

वार्षीकोत्सवमा वरिष्ठ कलाकार रेखा थापा, पुर्वमन्त्री आनन्द पोखरेल, समाजसेवी खुश्वु ओली लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा