१३ पुस २०८२, आइतबार । December 28, 2025

साउदी सुपर कपः रोनाल्डो आबद्ध अल नासरलाई पराजित गर्दै अल हिलालले जित्यो उपाधि

एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । अल नासरका लागि रोनाल्डोले खेलको ४४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । रोनाल्डोको गोलोको मद्दतले पहिलो हाफमा अल नासरले १–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा अल हिलालले खेलमा उत्कृष्ट पुनरागमन…