२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

झिनो अंकले बढ्यो नेप्से, १३ अर्ब ५० करोड भन्दा बढीको कारोबार


१२ भदौ २०८१, बुधबार  

33
Shares

काठमाडौं । बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० अंकमा पुगेको छ । अघिल्लो कारोबारमा नेप्से २७८२ दशमलव ६० अंक रहेको थियो । बुधबार १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ अर्ब ४६ करोडको शेयर खरिदबिक्री भएको थियो । बुधबार ३२६ वटा कम्पनीको कारोबार हुँदा ९७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४३ कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यसैगरी ४ वटा कम्पनीको कारोबारमा कुनै परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ