१३ पुस २०८२, आइतबार । December 28, 2025

साफ यू–२० च्याम्पियनसिपः भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध नेपाल विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भुटानलाइ पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा नेपालले जित निकालेको हो। पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६औं मिनेटमा भुटानले नेपालविरुद्ध अग्रता लिएको थियो। ७७औं मिनेटमा…