२३ चैत्र २०८२, सोमबार । April 7, 2026

नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

बाँके । शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए । “मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका…