१० माघ २०८१, बिहिबार । January 23, 2025

गैंडा आक्रमणबाट गाइडको मृत्यु, दुई पर्यटक घाइते



बर्दिया । बर्दियामा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

गैंडाको आक्रमणमा ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो । पर्यटक घुमाउने गाइड चौधरीको पर्यटकलाई बचाउने क्रममा मृत्यु भएको हो । आक्रमणमा अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा अमेरिकन पर्यटक एमसी सावन र उक्त सामूदायिक वनका चौकीदार खिन्चु थारु रहनु भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ