२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

दशैं तिहार लक्षित ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक

काठमाडौं। सिजी ब्राण्डले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ। यस योजना अनुसार सिजीको सामाज खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत, सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ। यस स्किममा निम्न…