काठमाडौं । शाओमीले आउँदै गरेको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । दशैं तिहारको उमङ्ग, शाओमीको बबाल अफरसँग योजना अन्तर्गत ग्राहकहरूले कम्पनीका नयाँ मोडेलका मोबाइल फोनहरूको खरिद गर्दा ४ हजार सम्मको छुट दिने कम्पनीले वताएको । यस चाडपर्व विशेष अफर भदौ ३० देखी कार्तिक ३० सम्म लागू हुने…