१२ बैशाख २०८३, शनिबार । April 25, 2026

बुन्डेस लिगः वुल्फ्सबर्गमाथि लेभरकुसेनको शानदार जित

काठमाडौं। भिक्टर बोनिफेसले ९३ औं मिनेटमा गोल गरेपछि डिफेन्डिङ च्याम्पियन बायर लेभरकुसेनले बुन्डेसलिगामा आइतवार वुल्फ्सबर्गलाई ४–३ ले पराजित गरेको छ । खेलको चौथो मिनेटमा नोर्डी मुकिलेले आत्मघाती गोल गरेपछि सुरुवातमानै लेभरकुसेन पछि परेको थियो । तर जाबी अलोन्सोको घरेलु टोलीले नौ मिनेटपछि फ्लोरियन विर्ट्जको गोल मार्फत बराबरी गर्न सफल बन्यो । खेलको ३२औं मिनेटमा जोनाथन…