४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल अक्सनः अनिल कुमार साह १५ लाखमा बिक्री


२० आश्विन २०८१, आइतबार  

2.3k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका विकेट किपर ब्याट्सम्यान अनिल कुमार साह नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

एनपीएल अक्सनमा जनकपुरले अनिललाई १५ लाख रुपैयाँमा भित्र्याएको हो । उनलाई सबै टिमले आवद्ध गर्न चाहे पनि चिट्ठामा जनकपुरले बाजी मारेको हो ।

साहले पछिल्लो पटक नेपाली राष्ट्रिय टोलीमा ओपनिङको भूमिका निभाइरहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा