१० माघ २०८१, बिहिबार । January 23, 2025

एनपीएल अक्सनः भीम सार्कीलाई काठमाडौंले किन्यो, कति पाए मूल्य ?



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा भीम सार्कीलाई काठमाडौं गुर्खाजले अनुबन्ध गरेको छ ।

एनपीएलको आइतबार भएको अक्सनमा ए क्याटगोरीका भीमलाई काठमाडौंले १५ लाख रुपैयाँमा किनेको हो । उनका लागि तीनवटा टिमले समान मूल्यको बोली लगाएका थिए ।

तर, चिठ्ठा निकाल्दा काठमाडौंमा परेका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ