३ आश्विन २०८३, शनिबार । September 20, 2026

एनपीएल अक्सनः गुल्शन झालाई कर्णालीले १५ लाखमा किन्यो


२० आश्विन २०८१, आइतबार  

129
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्टार अलराउन्डर गुल्शन झा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा कर्णालीमा आवद्ध भएका छन् ।

उनलाई गोलाप्रथाबाट कर्णालीले हात पारेको हो । ७ टीमले उच्चतम १५ लाखको बोली लगाए । लुम्बिनीले भने ए ग्रेडका ३ खेलाडीको कोटा पुर्याइसकेकाले गुल्शनलाई लिने दौडमा सामेल हुन पाएन ।अन्तिममा गोलाप्रथाबाट कर्णालीले लग्यो । गुल्शनले नेपाली राष्ट्रिय टीमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

नेपालको क्यानडा भ्रमणमा उनले शानदार प्रदर्शन गरेका थिए । १८ वर्षिय गुल्शन झा विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनले थुप्रै म्याचमा नेपाललाई अप्ठेरो स्थितिबाट उकासेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली