११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ४६ पुग्यो, १८ अझै बेपत्ता

काठमाडौं । गएको असोज ११ देखि १३ गतेसम्म परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय ४६ पुगेको छ । १८ जनाको अवस्था अहिलेपनि अज्ञात नै रहेको र १ सय ७८ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाको ज्यान गएको छ। जसमध्ये…