१६ पुस २०८२, बुधबार । December 31, 2025

एनपीएल अक्सनः बायाँ हाते स्पिनर सूर्य तामाङ लुम्बिनीमा अनुबन्ध

काठमाडौं । बायाँ हाते स्पिनर सूर्य तामाङ नेपाल प्रिमियर लिग (एनपीएल) मा १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थिए । उनलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएको थियो । चिठ्ठामा लुम्बिनीले पाएको हो । बागमतीबाट घरेलु क्रिकेट खेल्ने सूर्यले पछिल्लो…