काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक नेप्से ३७ अङ्कले बढेको छ। आज नेप्से ३७ दशमलव ७२ अंकले बढेर २ हजार ६ सय ९० दशमलव ७२ विन्दुमा पुगेको छ । यस दिन बजारमा १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख…