एजेन्सी । बंगलादेशविरुद्धको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ। गएराति सम्पन्न तेस्रो तथा अन्तिम बंगलादेशलाई १ सय ३३ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले कब्जा गरेको हो। भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। बंगलादेशका लागि टोहिद हृदयले अविजित…