४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएलः ओमानका कप्तान अकिबले विराटनगर किङ्सबाट खेल्ने


४ कार्तिक २०८१, आइतबार  

477
Shares

काठमाडौं । ओमानका कप्तान अकिब ल्यासले विराटनगर किङ्सबाट एनपीएल खेल्ने भएका छन् ।

विराटनगरले सामाजिक सञ्जालमार्फत अकिब टीममा समावेश भएको जानकारी दिएको हो । विराटनगर किंग्सले आइतबार सामाजिक सञ्जालमार्फत ओमानका अलराउण्डर अकिबलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय अकिब विराटनरको पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्ध भएका हुन् ।

उनले ओमानका लागि ३२ ओडिआई खेल्दै १ हजार २ सय ३४ रन बनाएका छन् । यस्तै ५६ टी–२० मा १ हजार ३ सय ३० रन बनाएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा