१ फाल्गुन २०८२, शुक्रबार । February 14, 2026

अमेरिका विरुद्धको टी–२० सिरिजमा कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । अमेरिका विरुद्धको जारी टी–२० सिरिजको दोस्रो खेलमा कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । तेस्रो नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी–२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो । भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । अमेरिकाविरुद्धको दोस्रो टी–२० खेलमा टस जितेर पहिला…