११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१२ कार्तिक २०८१, सोमबार  

2.3k
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । आइतबार १ हजार ४ सयले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज ओरालो लागेको हो । हिजो १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेको छ । हिजो २ हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म