१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

मंगलबार उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । आज ४६ दशमलव ६९ अंकले बजार बढ्दै परिसूचक २६९२ बिन्दुमा उक्लिएको छ । यसअघि चार कारोबार दिनपछि हिजो, सोमबार बजार २७ अंकले उकालो लागेको थियो । आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको घट्दा ५ कम्पनीको…