१३ असार २०८३, शनिबार । June 27, 2026

अमेरिकी डलरको भाउ उच्च विन्दुमै स्थिर, घट्यो युरो र पाउण्डको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा…