४ असार २०८३, बिहिबार । June 18, 2026

चौथो अभ्यास खेलमा कर्नाटकसँग पराजित भयो नेपाल, सिरज २-२ को बराबरीमा


४ मंसिर २०८१, मंगलबार  

27
Shares

काठमाडौं । चौथो अभ्यास खेलमा नेपाली यू १९ टोलीविरुद्ध भारतको कर्नाटक यू १९ टोलीले जित निकालेको छ ।

पाँचको खेलको सिरिजको चौथो खेलमा कर्नाटक ५ विकेटले विजयी भएसँगै सिरिज २-२ को बराबरीको अवस्थामा पुगेको छ। अब बिहीबार हुने पाँचौं तथा अन्तिम खेल निर्णायक हुने भएको छ। मंगलबार मुलपानीमा नेपालले दिएको १०६ रनको सामान्य लक्ष्य कर्नाटकले ५ विकेटको क्षतिमा ३७ ओभरमा पूरा गर्‍यो।

उसका लागि शिव आर र प्रभावकरले २४/२४ रन जोडे। बलिङमा नेपालका सन्तोष यादवले ३ विकेट लिए भने बिपिन महतो र राजेश यादवले १-१ विकेट लिन सफल भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३५ दशमलव १ ओभरमा १०५ रनमा अलआउट भयो।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा