१८ चैत्र २०८२, बुधबार । April 1, 2026

फिफा विश्वकप छनोटः भेनेजुएलासँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिल भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको छ । खेलको ४३औं मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले अग्रता हासिल गरेपनि खेलको ४६औ मिनेटमा टेलास्को सेगोभियाको गोलमा भेनेजुएलाले बराबरी गोल गरेका थिए । यस खेलमा खेलको ८९औँ मिनेटमा अलेक्जण्डर गोन्जालेजले रातो कार्ड पाएका थिए । यो बराबरीपछि…