१७ चैत्र २०८२, मंगलबार । April 1, 2026

उपनिर्वाचन २०८१ः कीर्तिपुरको मेयरमा नवरथ बानियाँले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार नवरथ बानियाँले मनोनयन दर्ता गराएका छन् । आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवार बानियाले मनोनयन दर्ता गराएको हुन् । यो सँगै किर्तिपुर नगरपालिकामा मेयर पदका लागि हालसम्म २ जनाको उम्मेदवारी परेको छ । यस पालिकामा मेयर पद र दुई वटा वडामा मंसिर १६ गते…