काठमाडौं । भारतको कर्नाटक यू–१९ सँग भएको तेस्रो अभ्यास खेलमा नेपालको यू १९ टोलीले शानदार जित निकालेको छ । यो जितसँगै जारी पाँच खेलको सिरिजमा नेपाल २–१ ले अगाडी रहेको छ। मुलपानी क्रिकेट मैदानमा नेपालले १ सय २१ रनको जित दर्ता गरेको हो। जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०।२ ओभरमा अलआउट…