काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरी सोफा स्टोर काठमाडौं र सोफा स्टोर भक्तपुरको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्दै ३ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत सोफा स्टोर…