२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मकवानपुरमा बस दुर्घटना, १७ जना घाइते


७ मंसिर २०८१, शुक्रबार  

3.7k
Shares

काठमाडौं । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

बस हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । शुक्रबार बिहान १० बजेतिर ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेहरुमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका छन् ।

उनीहरुलाई हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसमा १८ जना यात्रु सवार रहेका थिए । दुर्घटनाको कारणबार हालसम्म खुल्न सकेको छैन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ