काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले बलिङ रोजेको हो । कर्णालीले अहिलेसम्म तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । यस्तै, तीनै खेल खेलेको विराटनगरले पनि यसअघि…