३० माघ २०८२, बिहिबार । February 12, 2026

आजको मौसमः देशभरको मौसम सामान्यतया सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै तराईका केही स्थानमा हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा…