९ बैशाख २०८३, बुधबार । April 22, 2026

आजको मौसमः हुस्सुका कारण हवाई उडानमा क्षणिक असर

काठमाडौं । आइतबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक बदली रहेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ । सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने…