७ आश्विन २०८३, बुधबार । September 23, 2026

आजको मौसमः कुन–कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आन्शिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली…