५ असार २०८३, शुक्रबार । June 19, 2026

गएरातिदेखि हुम्लामा भारी हिमपात, जनजिवन प्रभावित


९ पुस २०८१, मंगलबार  

408
Shares

हुम्ला । गएरातिदेखि हुम्लामा हिमपात सुरु भएको छ । जसका कारण हुम्लाका बासिन्दाको जनजिवन प्रभावित भएको जनाइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार यहाँ २ इञ्च देखि १ फिट सम्म हिउँ जमेको छ । हिमपात भएसँगै जिल्लामा चिसो अत्याधिक बढेको छ । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ ।

जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा