२९ माघ २०८२, बुधबार । February 12, 2026

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै कर्णाली

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन् । खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ। टस जितेर सुदूरपश्चिमले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्ससँग चौथो स्थानमा कर्णाली याक्सको आजको खेल प्लेअफ पुग्नका लागि निर्णयक हुनेछ। कर्णाली…