काठमाडौं । मलेसियामा जारी महिला यू १९ एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीच आज बिहान ११ः४५ बजे खेल हुँदैछ । फाइनल प्रवेशका लागि नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । पाकिस्तानलाई हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाँड्नु परेको थियो । यस्तै बिहीबार…