८ बैशाख २०८३, मंगलबार । April 22, 2026

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । उनले ३ सय ६८ मत ल्याए निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १ सय ८१ मत ल्याए । यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी प्रेमसिंह धामीले भने जम्मा १५ मत मात्रै प्राप्त गरेका थिए । उपाध्यक्षमा ३ सय ४६ मत…