१६ चैत्र २०८२, सोमबार । March 30, 2026

हेर्नुहोस माघ २ गते बुधबारको तपाईँको राशिफल (भिडियो सहित)

काठमाडौं । आज बि.सं. २०८१ साल माघ २ गते बुधबार । तदनुसार २०२५ जनवरी १५ । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –बैचारिक…