१३ असार २०८३, शनिबार । June 28, 2026

यू-१९ महिला विश्वकपः नेपालको सान्त्वना जित, मलेसिया ७ विकेटले पराजित

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सान्त्वना जित निकालेको छ । शुक्रबार प्लेअफमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा सान्त्वना जित निकालेको हो । शुक्रबार जोहोर क्रिकेट एकेडेमी ओभलमा भएको मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका कप्तान पूजा महतो २३…