काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ । मंगलबार भएको थाइल्याण्डविरुद्धको खेलमा नेपाल पाँच रनले पराजित भएको हो । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रन मात्र बनाउन सक्यो । नेपालका शीर्ष क्रमका…