काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी २० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । जारी सिरिजमा लगातार ५ खेलमा पराजित भएको घरेलु टोली नेपाल सान्त्वना जितको खोजीमा मैदान उत्रिँदैछ। नेपालविरुद्धका अघिल्ला दुवै खेल जितेको थाइल्याण्ड आज पनि जित निकाल्ने…